feed2js_ck = true;

document.write('

document.write('

document.write('
तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

document.write('October 29, 2020 01:42:43 pm

document.write('कपिलवस्तु, बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घर...');
document.write('

document.write('
नियन्त्रित लागूऔषध सहित पक्राउ

document.write('October 29, 2020 01:41:29 pm

document.write('चन्द्रागिरी नगरपालिका- २ नागढुंगाबाट नियन्त्रित लागूऔषध ४ सय ९६ एम्पुल डाइजेपाम, ४ सय ८६ एम्पुल फेनारगन र ४ सय १४ एम्पुल नुर्फिन सहित बारा सिम्रनगढ नगरपालिका-२ अमृतगंज घर भएका २४ वर्षीय आदित्य कुशवाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा कुशवाहले सिट मुनि राखि ल्याएको उक्त लागूऔष...');
document.write('

document.write('
विभिन्न पटाका सहित पक्राउ

document.write('October 29, 2020 01:40:36 pm

document.write('चन्द्रागिरि नगरपालिका-२ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी ब...');
document.write('

document.write('
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

document.write('October 29, 2020 01:39:32 pm

document.write('नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित कृष्ण सुबेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ४१ वर्षीय सन्तोष थापा लगायत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...');
document.write('

document.write('
कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना पक्राउ

document.write('October 29, 2020 01:38:27 pm

document.write('पुतलीबजार नगरपालिका-६ कोलडाँडा टक्सारमा पुरीस्वरा निवासी २९ वर्षीय सूर्य बहादुर गुरूङको हत्या गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरे प्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् । सोही ठाउँ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वरा गाउँतर्फ मोटरसाइकलमा ह...');
document.write('

document.write('
विभिन्न पटाका बरामद

document.write('October 29, 2020 01:37:05 pm

document.write('कचनकवल गाउँपालिका-४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटकाहरु ल्याउदै गरेका व्यक्तिहरु सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरीलाई देखी उक्त पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो । मोरङ, सुनबर्सी नगरपालिका-८ सिक्टी बजारबाट खोर्सानि बम २ पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका ...');
document.write('

document.write('
विभिन्न हातहतियार सहित पक्राउ

document.write('October 29, 2020 01:35:42 pm

document.write('भोक्राहा नरसिंह गाँउपालिका-७ बस्ने २३ वर्षीय टुम नारायण यादवलाई मेड ईन ईन्डिया लेखिएको १ थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प...');
document.write('

document.write('
नेपालमा आज थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिए

document.write('September 29, 2020 01:31:51 pm

document.write('नेपालमा आज थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलाम, ओखलढुङगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, डढेलधुरा, डोटी, रोल्पा र रुकुम पश्चिममा १÷१जना, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, गुल्मी र स्याङ्जामा २÷२ जना, झापामा ९, मोरङमा १०१, सुनसरीमा ३२, धनुषामा १०, पर्सामा २३,सप्तरीमा ५, सर्लाहीमा ६, सि...');
document.write('

document.write('
कारागारमा रहेका एकजनाको मृत्यु, परिवारजन द्धारा हत्याको आशंका

document.write('September 22, 2020 12:00:55 pm

document.write('मंगलबार काठमाण्डौ स्थित बीरअस्पताल मा कर्तव्य ज्यान मुद्धामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका जैसवाल थर भएका एक ब्यक्तीको मृत्यु भएपछि दिनभरी नै वीर अस्पताल तनाबमा रह्यो । केन्द्रिय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्ष देखि कैद भुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको जनाइएता पनी परिवारले शरिरको माथिल्लो भागमा घाउ चोटपटक देखिएको ले हत्या गरिएको भन्दै न...');
document.write('

document.write('
अपाङ दम्पतीलाई जीसीएसको सहयोग

document.write('September 21, 2020 12:56:24 pm

document.write('नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार ...');
document.write('

document.write('